गभर्नर नियुक्तिमा बिचौलियामार्फत अर्बाैंको चलखेल हुनु दुर्भाग्य हो : उपाध्यक्ष वाग्ले

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा बिचौलियामार्फत अर्बाैंको चलखेल हुनु देशका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् । नवलपरासीको प्राकृतिक चिकित्सालयमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारमा रहेका २ ठूला दलबीच कुन पक्षका बिचौलियामार्फत गर्भनर नियुक्त गराउने भनेर होडबाजी सुरु भएको आरोप लगाए । ‘२ ठूला दलले गर्भनर नियुक्ति…