काठमाण्डु- पाकिस्तानी सेनाले भारतीय आक्रमणको विरुद्धमा आफ्नो प्रतिआक्रमण सुरु गरेको छ। पाकिस्तानी सञ्चारमाध्यमले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका हुन्। यो प्रतिकार भारतले पाकिस्तानी वायुसेनाका तीन प्रमुख हवाई अड्डाहरूलाई लक्षित गरेको केही समयपछि सुरु भएको हो। पाकिस्तानी सेनाको अन्तर–सेवा जनसम्पर्क (आईएसपीआर)का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले पाकिस्तान वायुसेना (पीएएफ)को नुर खान (चकलाला,…