स्थगित आईपीएल कहिलेबाट हुन्छ ?

काठमाण्डु - भारत र पाकिस्तानबीच युद्धविराम भएपछि स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेलहरू कहिलेबाट सुरु हुने चासो बढेको छ । बिहीबार धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटलबिच खेल चलिरहँदा का सम्भावित आक्रमणको डरले बीचमै खेल रोकिएको थियो । त्यसपछि जारी शृंखला एक साताका लागि स्थगित भएको छ । संसारको सबै भन्दा ठुला र आर्थिक…