काठमाण्डुमा बालेनले गुण्डागर्दी शैलीमा गरिखान नदिएको कवाड व्यवसायीको गुनासो

काठमाण्डु – कवाड व्यवसायी समाज नेपालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ । काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले व्यवसाय गरेर गरिखान नदिएको भन्दै समाजले सोमबार मन्त्री गुप्तालाई ज्ञापनपत्र बुझाएको हो । काठमाण्डु महानगरपालिकाले विगत १८ महिनादेखि गुण्डागर्दी शैलीमा कवाड व्यवसायीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्दै आएको भन्दै उनीहरूले…