ट्रम्पको नजर अब खाडी राष्ट्रमा

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आफ्नो ध्यान खाडी राष्ट्रमा केन्द्रित गरेका छन् । उनले साउदी अरबलगायतका खाडी राष्ट्रहरूमा यहि महिना भ्रमणमा निस्कर्दैछन् । साउदी सरकारसँग निकट स्रोतको हवाला दिँदै एएफपीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प यस महिनाको अन्त्यतिर साउदी अरबको रियादमा गल्फ सहयोग परिषद् (जीसीसी)का सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । मे…