रोजगारीका लागि कोरिया लैजान माग गर्दै धर्ना

काठमाण्डु – कोरियन भाषा परीक्षा पास गरेर बसेकाहरूले कोरिया लैजान माग राख्दै सोमबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् । परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको भन्दै उनीहरूले ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् । कोरिया जान पाउने पर्खाइमा महिनौं बितेकाले छिट्टै कोरिया…