काठमाण्डु- स्वस्थ र तन्दुरूस्त रहन दैनिक १० हजार पाइला हिँड्नु चमत्कार जस्तै हुने लामो समयदेखि भनिँदै आएको छ । तर एउटा नयाँ अध्ययनले दैनिक ५ हजार पाइलाभन्दा कम हिँड्नु पनि पर्याप्त हुने देखाएको छ । विश्वभरिका साढे २ लाखभन्दा बढी मानिसमा गरिएको ताजा अध्ययनको विश्लेषणले कुनै पनि कारण उमेर नपुगी हुने मृत्युको खतरा कम गर्न…