नीति तथा कार्यक्रम : संविधान संशोधन अघि बढाउने, ‘जेन जी’ पुस्तालाई प्राथमिकतामा राख्ने

काठमाण्डु- सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेका छन् । आइतबार बसेको संसदको संयुक्त बैठकमा पेश नीति तथा कार्यक्रम पेश गरेका हुन् । राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने जानकारी दिए । उनले भने,‘संविधानको समीक्षा गर्ने यसका सवल पक्षलाई…