ललितपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीहरूको बिना शर्त रिहाइको माग गर्दै रिले अनसन जारी छ । अनसनमा शनिबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ऐक्यवद्धता जनाएका छन् । ललितपुरवासीले आयोजना गरेको रिले अनसनका सहभागीलाई सुवेदीले भेटेर आस्थाका बन्दीहरूको रिहाइ हुनुपर्ने तथा मानव अधिकारको सम्मान र प्रत्याभूति हुनुपर्ने भन्दै उनले…