भारतको पुरीमा गरियो प्रिसा साहको अन्त्येष्टि

काठमाण्डु- भारतको उडिसा राज्यको राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत्यु भएको नेपाली छात्रा प्रिसा साहको भारतको पुरीको स्वर्गद्वारमा अन्तिम संस्कार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख सुरेन्द्र थापाले प्रिसाको शवको शनिबार पोस्टमार्टम भएर सोही दिन उडिसाको पुरीमा अन्त्येष्टि गरिएको हो । पुरीमा अवस्थित महत्वपूर्ण हिन्दू श्मशान स्थल र…