काठमाण्डु- हामीले जिउ र हात पुछ्ने तौलिया धेरै पटक प्रयोग गर्छौं । तर तपाईंले प्रयोग गर्ने तौलियामा धेरै सूक्ष्म जीवहरू रहन्छन् त्यसलाई ध्यान दिदैनौं । बारम्बार प्रयोग भइरहने तौलिया धुन हामीले कति समय पर्खिनुपर्छ ? तौलिया हेर्दा सानो जस्तो लाग्छ । तर तौलियाले निश्चित जोखिमहरू सिर्जना गर्न सक्छ र त्यसको सामना गर्न पनि सजिलो छ…