भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डमा व्यापक परिवर्तन, नयाँ अध्यक्षमा जोशी नियुक्त

काठमाण्डु– नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डमा व्यापक परिवर्तन गरेको छ। भारतको गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग (रअ) का पूर्वप्रमुख आलोक जोशीलाई बोर्डको नयाँ अध्यक्षको रूपमा नियुक्त गरिएको हाे । आलोक जोशीले सुरक्षा र गुप्तचर क्षेत्रमा धेरै काम गरेका छन् । उनले २०१२ देखि २०१४ सम्म रअको प्रमुख र २०१५ देखि २०१८ सम्म…