नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ 

काठमाण्डु– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौधरीलाई बुधबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो । चौधरीलाई काठमाडौँ प्रहरी परिसरले नियन्त्रणमा लिएको हो । रेशमलाई टीकापुर घटनाकै कैद भुक्तान बाँकी रहेकाले अदालतको आदेशअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । कैलालीको टीकापुरमा ८…