काठमाण्डु महानगरपालिकामा भोलि शोक बिदा

काठमाण्डु – तत्कालीन काठमाण्डु नगर पञ्चायतका उपप्रधानपञ्च रहेका तीर्थराम डंगोलको निधनको शोकमा काठमाण्डु महानगरपालिकाले शोक आईतबार बिदा दिएको छ । महानगरपालिकाले सूचना जारी गर्दै डंगोलले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवद्र्धन तथा सामाजिक सेवामार्फत रूपान्तरणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप बिदा दिने निर्णय गरिएको जनाएको छ । अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयमा बिदा दिइएको प्रशासन विभागका…