सशस्त्रका गोताखोरले भेरी नदिबाट निकाले पोख्रेलको शव

काठमाण्डु– भेरी नदिमा बेपत्ता भएका ब्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराईबाट निकालेको छ । बुधबार पौडी खेल्ने क्रममा सुर्खेत सिम्ता गाउँपालिका–४ भेरी नदिमा बेपत्ता भएका ५८ बर्षीय गोबिन्द पोख्रेलको शव गोताखोरले निकालेको हो । सशस्त्र प्रहरी बल नेपाल–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बैशाख ११ गते बिहिबार दिउँसो ५०…