सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । श्री दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौं डफ्फा र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फालाई बदली गर्नुका लागि श्री रिपुमर्दन गण (शान्ति सेना) सातौं डफ्फाका १६३ जना र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौं डफ्फाका…