विश्वकप एसिया छनोट-नेपालले हङकङलाई ९ विकेटले हरायो

काठमाण्डु– आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो । तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ र निरज यादवले २३…