काठमाण्डु– चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज नाका हुँदै २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ । गत आवको सोही अवधिमा ३ अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले आयात घटेको हो । गत आवको १० महिनामा वीरगन्ज नाकाबाट २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो । चालु आवमा…