होलीमा अवाञ्छित गतिविधि गर्ने १२ जना पक्राउ, काठमाण्डुका १२० बढी स्थानमा चेकजाँच

काठमाण्डु – होली पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाण्डुबाट २ जना महिलासहित १२ जनालाई पक्राउ गरेको छ । इच्छाविपरीत लोला हान्ने र रंग दल्ने लगायतका अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ । काठमाण्डुको पकनाजोलबाट प्रहरीले २ जना महिलालाई पक्राउ गरेको छ । न्युरोड गेटबाट ३ जना,…