एकीकृत समाजवादीले आज ‘विशेष कार्यक्रम’ घोषणा गर्दै

काठमाण्डु - नेकपा (एकीकृत समाजवादी) ले राजावादी गतिविधिविरुद्ध शुक्रबार ‘विशेष कार्यक्रम’ घोषणा गर्दैछ । पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर राजावादी गतिविधिविरुद्ध ‘विशेष कार्यक्रम’ घोषणा गर्न लागेको हो । पत्रकार सम्मेलनमार्फत् आफूहरूले राजावादी गतिविधिविरुद्ध विशेष कार्यक्रम घोषणा गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । उनका अनुसार सम्मेलनमा राजावादीहरू किन सलबलाए र त्यसमा जनताको…