काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाउँपालिका–४ स्थित सडकमा ईनरूवाबाट हरिनगरातर्फ जाँदै गरेको प्र २–०१–००१ त २४७१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय उमेश महतोको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सुनसरी ईनरूवामा उपचारको…