काठमाण्डु – हिमाल सफा गर्ने सेनाको टोली स्याङ्गबोचे इलाकामा अवतरण भएको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान–२०२४ मा संलग्न टोली नेपाली सेनाको हवाई साधनमार्फत स्याङ्गबोचे इलाकामा पुगेको हो । अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायसँग अन्तर्क्रिया गर्दै करीब ७ दिनको…