सेनामा रथी रिक्तताको संकट ! किन ब्युतियो जन्ममिति विवाद ?

काठमाण्डु – भावी प्रधान सेनापतिको रूपमा हेरिएका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएपछि नेपाली सेनाभित्र जन्ममिति विवाद जबरजस्त रूपमा ब्युतिएको छ । बढुवा सिफारिस समितिले पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गरेपछि उनलाई भावी प्रधानसेनापतिको रूपमा हेरिएको थियो । भावी प्रधानसेनापतिको रूपमा पाण्डेको नाम चर्चामा आउँदा उनको जन्ममिति सम्बन्धी विवाद पनि चर्चामा आएको थियो । तर,…