बाजुरा - प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा नवनिर्मित कार्यालय, निवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको सोमबार उद्घाटन गरेका छन् । कार्यक्रमको अवसरमा उनले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई प्रशंसापत्र प्रदान गरेका छन् । कार्यक्रममा उनले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप ऊर्जामय, नविन सोच र…