काठमाण्डु – रक्षा सचिव किरणराज शर्मा र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । दुवैबीच सैनिक मुख्यालयमा बिहिवार भेटवार्ता भएको सैनिक स्रोतले बतायो । नेपाली सेनाले महंगो मुल्यमा चीनबाट ६ अर्ब वरावरको एपिसी र हतियार खरिद गर्ने तयारी गरेको थियो । सेनापति र रक्षासचिव शर्माबीच त्यसलाई तत्काल रोक्ने वारे छलफल भएको सैनिक स्रोतको…