काठमाण्डु- सशस्त्र प्रहरीमा १२ जना एसपी एसएसपी बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बैठकले बिहिवार १२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । सिफारिस हुनेमा एक नम्बरमा राजेश उप्रेती, दोस्रोमा गंगाराम श्रेष्ठ, तेस्रोमा रविनराज कर्णजित,चौथोमा भरत खनियां र पांचौंमा नेत्र बहादुर कार्की रहेका छन् । बढुवा सिफारिस हुनेमा एसपीहरु…