सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति

काठमाण्डु- सशस्त्र प्रहरीले कुल १६ हजार ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरुको बढुवा, विशेष बढुवा, पदस्थापना, सरुवा, सरुवा समायोजन तथा नयाँ नियुक्ति गरिएको जनाएको छ । सोमबार सशस्त्र प्रहरीले पत्रकार सम्मेलनमार्फत सशस्त्र प्रहरी कर्मचारीहरुको समग्र वृत्ति विकासलाई ध्यानमा राखी कुल १६ हजार ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरुको बढुवा, विशेष बढुवा, पदस्थापना, सरुवा, सरुवा समायोजन तथा नयाँ…