रक्षामन्त्री उप्रेतीले गरे जंगी अड्‍डाको निरीक्षण भ्रमण

काठमाण्डु - रक्षामन्त्री हरिप्रसाद उप्रेती जंगीअड्डाकाे निरीक्षण भ्रमण गरेका छन्। शुक्रबार रक्षामन्त्री हरि प्रसाद उप्रेतीले जंगी अड्‍डाको परिचयात्मक निरीक्षण भ्रमण गरेका हुन् । रक्षामन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनले जंगी अड्‍डा पुगेर नेपाली सेनाबारे औपचारिक जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। जंगी अड्‌डामा आयोजित विशेष कार्यक्रममा रक्षामन्त्री उप्रेती समक्ष नेपाली सेनाको संगठनात्मक स्वरुप, तैनाथी,…