काठमाण्डु - सशस्त्र प्रहरीमा ५६ जना इन्सपेक्टरहरु डिएसपीमा बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालयले बिहिवार राति रिक्त ५६ पदमा बढुवा सिफारिस गरेको हो । बढुवा हुनेमा रामेश्वर श्रेष्ठ,छविलाल रावत, राजनविक्रम कार्की,धनबहादुर राना मगरदेखी सुरज रिजालसम्म छन् । उनिहरु सिसम ७ का इन्सपेक्टरहरु हुन् । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएसंगै सशस्त्रमा…