३५० सेनासहित निर्वाचन सुरक्षाका लागि जुम्लामा १ हजार ७२१ सुरक्षाकर्मी परिचालन

जुम्ला - वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि जुम्लामा १ हजार ७ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जुम्लाको सुरक्षा संयन्त्रले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो । जसमा नेपाल प्रहरी ४ सय ३२, नेपाली सेना ३ सय ५०,…