काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सैनिक सकलदर्जा सहुलियतपूर्ण आवासकर्जाको सुभारम्भ गरेका छन् । उनले बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चेक हस्तान्तरण गरि 'सैनिक सकलदर्जा सहुलियतपूर्ण आवासकर्जा–२०७८' को सुभारम्भ गरेका हुन् । नेपाली सेनाले सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका श्रीमान वा श्रीमतिको नाममा नेपालभित्र आफ्नो घर नम्बर नभएका बहालवाला सकलदर्जाहरुलाई अत्याधिक…