काठमाण्डु – नेकपा एमालेको दशौं महाधिवेशनका लागि १२ सय बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले १० मंसिरबाट सुरु हुने महाधिवेशनलाई ध्यानमा राख्दै चितवनमा विशेष सुरक्षा योजना बनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओमप्रसाद अधिकारीले महाधिवेशनलाई मात्रै केन्द्रीत गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली संयुक्त रुपमा…