काठमाण्डु– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आईतबार ४२ वर्ष लामो सैनिक जिवनबाट बिदा भएका छन् । सरकारले सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरिसकेको छ । यही भदौ २४ गतेबाट शर्माले औपचारिक रुपमा सेनाको कमाण्ड सम्हाल्नेछन् । थापाले प्रधानसेनापतिबाट बिदाई पाएसंगै भदौ २४ पछि नेपाली सेनामा रथीको दरबन्दी समेत रिक्त हुनेछ । त्यसपछि हाल…