सशस्त्रलाई सीमा सुरक्षार्थ डेडिकेटेड फोर्सको रुपमा परिचालन गछौं: गृहमन्त्री

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले सीमा सुरक्षा तथा व्यवस्थापन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारको आयोजनामा माघ २५ र २६ गते सञ्चालित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयक दुई दिने सेमीनारमा बोल्दै गृहमन्त्री बादलले सशस्त्र प्रहरी बल, नेपाललाई सरकारले सीमा सुरक्षार्थ…