खलंगा–दल्लेख सडक खण्डको पहिरो सशस्त्रले हटायो

दार्चुला – सशस्त्र प्रहरी बल नेपालले खलंगा–दल्लेख सडक खण्डमा गएको पहिरो पन्छाएको छ । अबिरल वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो । खलंगा बजारदेखी काटै,सेला, दल्लेख नौगाड र देथला सम्म जोडिएको मोटरबाटो यस बर्ष बाढिका कारण अबरुद्ध बन्न पुगेको हो । मोटरमार्ग अबरुद्ध भए संगै मर्मा गाउ पालिका, नौगाड गाउपालिका र महाकाली…