तराईवासी जनता र सेनाबीचको सम्बन्ध अझ मजबुत: मुख्यमन्त्री रावत

कठमाडौं - बारा जिल्लास्थित नेपाली सेनाको २८ नं. बाहिनी अड्डाको हाताभित्र निर्माण गर्न लागिएको उद्यान (युनिफेकेसन मेमोरियल पार्क) मुख्यमन्त्री लालबाबु रावतले शिल्यान्यास गरेका छन् । बारा जिल्लाको जितपुरस्थित सिमरा उपमहानगरपालिकास्थित नेपाली सेनाको २८ नं. बाहिनी अड्डाको हाताभित्र निर्माण गर्न लागिएको उद्यान युनिफेकेसन मेमोरियल पार्क मुख्यमन्त्री लालबाबु रावतले शिल्यान्यास गरेका हुन् । शिलान्यास समारोहमा मन्तव्य राख्दै…