काठमाडौं – काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक)को निर्माण ०८१ सालमा सकिने नेपाली सेनाले जनाएको छ । सोमबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी एव्म फास्ट ट्र्याक आयोजना प्रमुख शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म फाट ट्रयाक निर्माण सकिने जानकारी गराएका हुन् । भौगोलिक अवस्था, पहुँच मार्ग, कार्य जटिलता, निर्माण गर्न लाग्ने समय आदिलाई मध्यनजर…