सशस्त्र प्रहरीका इन्सपेक्टर र हवल्दार पक्राउ

बुटवल – सशस्त्र प्रहरीका प्रहरी निरीक्षण (इन्सपेक्टर) तेजबहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी पक्राउ परेका छन् । ऋख्तियार अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरास्थित वेश क्याम्पका इन्सपेक्टर जोरा र हवल्दार चौधरीलाई गैडहवा–३ बाट ६ हजार घुसरकमसहित पक्राउ गरेको हो । घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग…