काठमाडौं– नेपाल प्रहरीमा डिआईजीदेखी डिएसपीसम्म बढुवा गर्ने तयारी छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माघ २९ मा ३० वर्षे सेवाअवधीका कारण अनिवार्य अवकास पाउंदैछन् । खनालले मात्र होईन गृहसचिव प्रेमकुमार राई पनि यही माघ २० मै अवकास पाउंदैछन् । सचिव राई र प्रहरी महानिरीक्षक खनाल दुवै अवकासमा जानै लाग्दा प्रहरीमा ठुलो संख्यामा उच्च अधिकारीको बढुवाको…