सेनामा आर्थिक अनियमितताः दुई कर्णेल सैनिक प्रहरीद्धारा प्रक्राउ

काठमाडौं – रासनमा अनियमितता गरेको आरोपमा नेपाली सेनाका एक महासेनानी प्रक्राउ परेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा महासेनानी भुपालमान अधिकारी प्रक्राउ परेका हुन् । उनलाई ‘लाइन एरेस्ट’ गरेको सैनिक स्रोतले पुष्टि गरेको छ । महासेनानी अधिकारी नेपाली सेनाको सैनिक आवासीय महाविद्यालयमा प्रमुख सम्र्पक व्यक्ति हुंदा रासन अनियमितता गरेको खुलेपछि उनलाई सैनिक प्रहरीले हिरासतमा लिएको…