काठमाडौं – जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका एक महासेनानी सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा भएका छन् । यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले महासेनानी यमबहादुर अधिकारी ‘प्रतीक्षा’लाई ४ वर्षका लागि सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । अधिकारीले आफूलाई सहायक रथीमा बढुवाका लागि…