नेपाली सेनाको भर्ना छनौटमा अनियमितता गर्ने २७ जना सैनिक तथा गैरसैनिक कारबाहीमा

काठमाडौं – नेपाली सेनाले सैन्य भर्ना छनोटका क्रममा अनियमितता गर्ने २७ जनालाई कारबाही गरेको छ । साउन १९ गते गोरखापत्रमा प्रकाशित विज्ञापनमा नेपाली सेनाको ४० भर्ना केन्द्रहरुमा पाँच हजार आठ सय जना सैन्य पदको भर्ना छनौट प्रक्रिया भइरहेका केही केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा नेपाली सेनाले ४ जना सैनिक तथा २३ जना…