सेनामा जागिर लगाइदिन्छु भन्दै घुस माग्ने पक्राउ

बझाङ – सेनामा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएको आरोपमा बझाङका दिल्लीराज पाध्याय पक्राउ परेका छन् । सेनामा जागिर लगाइदिन्छु भनेर थलरा गाउँपालिका वडा नम्बर ८ का पदम सार्कीबाट २ लाख रुपैयाँ लिएको आरोपमा ३७ वर्षीय दिल्लीराज पाध्यायलाई प्रहरीले पक्राउ गरेको हो । सेनामा छनोटका लागि भएको अन्तरवार्ताको क्रममा पाध्यायले सार्कीबाट २ लाख रुपैयाँ…