सुरक्षा र शान्ति स्थापनाका लागि कुकुर

काठमाडौँ– नेपाली सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनाएको छ । भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा रहेका ती कुकुरलाई पूजा गरी फूलमाला लगाएर नेपाली सेनाले कुकुर तिहार मनाएको हो । मानिसपछि संसारको सबैभन्दा छिटो बुझ्ने र घुलमिल हुने प्राणिका रुपमा कुकुरलाई लिने गरिन्छ । नेपाली सेनासँग भएका कुकुर भारत, अमेरिका, जर्मनबाट ल्याइएका छन् भने…