प्रहरीका एआईजी कार्की, राई र बस्न्यातलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नती भएका तीन जना वरिष्ठ प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ मन्त्रिपरिषद्को निर्णय अनुसार एआइजीमा बढुवा भएका पुष्कर कार्की, ठुले राई र धीरु बस्न्यातलाई आइजीपी सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। आइजीपी खनालले प्रहरी संगठनलाई उत्कृष्ट बनाउने आफ्नो एउटै चाहना…