काठमाडौं - साढे ३३ किलो सुन प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका निलम्वित एसएसपी श्याम खत्रीलाई सुनसरीस्थित क्षत्रीय कारागार झुम्का सारिएको छ । एसएसपी खत्रीले मोरङ कारागारमा गोरे भएकाले सुरक्षा खतरा रहेको भन्दै झुम्का कारागारमा राख्न माग गरेका थिए । जिल्ला अदालत मोरङको थुनछेक आदेशपछि मोरङ कारागारमा राखिएको थियो । सुन प्रकरणका चर्चित तस्कर गोरे मोरङ…