२ सय ९८ जना असर्इमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीका २ सय ९८ हवल्दार प्रहरी सहायक निरीक्षक( असई) मा बढुवा सिफारिस भएका छन्। नेपाल प्रहरीको बढुवा समितिको बैठकले कार्यक्षमता र जेष्ठताका आधारमा सिफारिस उनीहरुलाई सिफारिस गरेको हो। यसअघि डिआईजी, एसएसपी, इन्सपेक्टर लगायत पदको बढुवा गरिएको थियो। पूरै सूची हेर्न यहाँ क्लिक गर्नुस्