भद्रकाली पीठमा सेनाको अतिक्रमण

काठमाडौं - गुठी संस्थानको स्वामित्वमा रहेको भद्रकाली पीठ परिसरमा रहेको भवनमा वर्षौंदेखि सेना बस्दै आएको छ । गुठीको अनुमतिबिना लामो समयदेखि जबरजस्ती उक्त भवन सेनाले प्रयोग गर्दै आएको छ । शक्ति र पहुँचको आधारमा गुठीको भवन वर्षौंदेखि सेनाले कब्जा गरेको गुठी संस्थानले जनाएको छ । हाल सेनाको सैनिक अभिलेखालयको कर्मचारी भद्रकाली मन्दिरको उक्त भवनमा बस्दै…