काठमाण्डु – नेपाल प्रहरी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेश गर्न चाहने सांसदलाई संघीय संसद् सचिवालय सिंहदरबारमा पेश गर्नसक्ने जानकारी दिए । विधेयकमाथिको सामान्य छलफलका क्रममा सोमबार ६७…