एकदिवसीय क्रिकेट वरियतामा नेपाल एक स्थान माथि उक्लियो

काठमाण्डु-एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले एक स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) ले निकालेको पछिल्लो वरियताक्रममा नेपाल १६ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औँ स्थानमा थियो । यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा…